६ कुकुरको आक्रमणबाट चितुवा मर्यो, एक कुकुरकाे पनि मृत्यु

गोरखा– पालुङटार नगरपालिका–९ भोर्लेको जङ्गलमा कुकुरको आक्रमणबाट चितुवाको मुत्यु भएको छ । आज कुकुर र चितुवा एकापसमा भिड्दा दुवैको मुत्युु भएको गण्डकी प्रदेश डिभिजन वन कार्यालयका प्रमुख इमनाथ पौडेलले जानकारी दिए “बाख्रा फार्ममा आहारा खोज्दै पुगेको चितुवालाई कुकुरको समूहले लखेट्दै जङ्गलमा लगेर मारेको रहेछ”, उनले भने, “चितुवा र एउटा कुुकुर मृत भेटिएका छन् ।” स्थानीयवासी … Continue reading ६ कुकुरको आक्रमणबाट चितुवा मर्यो, एक कुकुरकाे पनि मृत्यु